दफा ३९९
निरीक्षण गर्न सक्ने

(१) घरधनीले बहालमा लिने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको घरको समय समयमानिरीक्षणगर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीले बहालमा दिएको घर निरीक्षण गर्न चाहेमा निजलाई निरीक्षण गर्नदिनुबहालमा लिने व्यक्तिको कर्तव्य हुनेछ ।